IME Life New

नेप्सेमा दुई कम्पनीको थपियो ७६.३५ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर शेयर सूचिकृत भएको छ । कि दुई कम्पनीको कुल ७६ लाख ३५ हजार ६ सय शेयर थपिएको छ । नेप्सेमा रसुवागढी हाइड्रोपावरको स्थानीय बासिन्दाको थप ६८ लाख ४२ हजार १ सय कित्ता नसूचिकृत भएको छ । कालिका पावर कम्पनीको १० प्रतिशतले हुन आउने ७ लाख ९३ हजार ५ सय कित्ता सुीचकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS