IME Life New

नेप्सेमा थपियो ४० लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन रिइन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ । आज आइतबार कम्पनीको ४ प्रतिशतले हुन आउने ४० लाख कित्ता बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको फागुन २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सूचीकृत भएको शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS