IME Life New

नेप्सेमा थपियो १ करोड ८६ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । आज सोमबार कम्पनीको शतप्रतिशत शेयर बराबर १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि उक्त शेयर खरिदविक्री गर्न सकिनेछ ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS