IME Life New

नेप्सेमा थपियो दुई कम्पनीको करिब पौने २० लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई कम्पनीको करिब पौने २० लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा डिप्रोक्स लघुवित्त र साल्ट ट्रेडिङको कुल १९ लाख ६९ हजार ४१४.६३ कित्ता बोनस शेयर थपिएको छ। नेप्सेमा डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार ८८.१६६१ कित्ता र साल्ट ट्रेडिङको ४ लाख १८ हजार ३२६.४६ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Esewa
Crest

अघिल्लो आर्थिक वर्षका लागि डिप्रोक्स लघुवित्तले १० प्रतिशत र साल्ट ट्रेडिङले १५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS