IME Life New

नेप्सेमा थपियो दुई कम्पनीको ३२ लाख बढी कित्ता शेयर, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको ३२ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा युनिभर्सल पावर कम्पनी र छिमेक लघुवित्त वित्तीय संस्थाको कुल ३२ लाख १३ हजार ५००.२५ कित्ता बोनस शेयर थपिएको हो। जसमा युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९.२५ कित्ता र छिमेक लघुवित्तको १४ लाख १७ हजार ७०१ कित्ता रहेको छ।

Esewa
Crest

यी दुवै लघुवित्त अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको छ। अघिल्लो आर्थिक वर्षमा युनिभर्सल पावरले ८.५५ प्रतिशत र छिमेक लघुवित्तले ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS