IME Life New

नेप्सेमा थपियो करिब सवा ४४ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब सवा ४४ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा सोल्टी होटेलको बोनस शेयर सूचीकृत भएको छ। यो होटेलको ४४ लाख २३ हजार ८६४ कित्ता शेयर थपिएको छ।

Esewa
Crest

आर्थिक वर्ष २०७९/८० का लागि सोल्टी होटेलले कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ५ प्रतिशत बोनस शेयर र २६.५७८९ प्रतिशत नगद लाभांश थियो।

सोही ५ प्रतिशत बोनस शेयर नेप्सेमा थपिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS