IME Life New

नेप्सेमा आज नेपाल फाइनान्सको उच्च कारोबार, शीर्ष १० अरु कुन-कुन?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २४ दशलमव ५८ अंकले घटेर १,९७४ को विन्दुमा कायम भएको छ । आज ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ११ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको ११ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइमई लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS