IME Life New

नेप्सेको सिइओमा कृष्णबहादुर कार्की नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

छनोट तथा सिफारिसले पहिलो चरणमा छनोटमा परेका ५ जनामध्येबाट तीन जनालाई प्रमुख कार्यकारी अधिकृतका लागि नेपाल सरकार समक्ष सिफारिस गरेको थियो । कार्की सहित  केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारी थिए ।

Esewa
Crest

नेप्सेका निवर्तमान प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउले भदौ ८ गते राजिनामा दिए सँगै नेप्से प्रमुख कार्यकारी बिहिन थियो । सर्वोत्तम सिमेन्टको भित्रि कारोबारमा संलग्न भएको खुलासा भए पछि साउदले राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS