IME Life New

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द रहने, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली ३ दिन बन्द रहने भएको छ।

नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द रहने जानकारी गराएको हो। विद्युत मर्मतसम्भारको पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा जनाइएको छ।

Esewa
Crest

उक्त अवधिमा पर्न सक्ने असुविधाका लागि नेप्सेले क्षमायाचना गरेको छ। साथै, विद्युतीय प्रणाली अद्यावधिक गर्ने यो कार्यमा सबैको साथ र सहयोगको अपेक्षा नेप्सेले राखेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

9%
happy

खुसी

9%
sad

दु :खी

64%
amazed

अचम्मित

9%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS