IME Life New

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएका छन्।

अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नेप्सेको अध्यक्षमा पौडेललाई नियुक्त गरेका हुन्। हाल उनी भन्सार विभागको महानिर्देशक छन्।

Esewa
Crest

पौडेलले आजै नेप्सेको अध्यक्षमा पदबहाली गर्ने नेप्सेको एक अधिकारीले जानकारी दिए।

यसअघि नेप्सेको अध्यक्षमा सहसचिव भुपाल बराल रहेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS