IME Life New

नेदरल्याण्डसँग नेपाल १०६ रनमा अलआउट !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्याण्ड विरुद्धको खेलमा नेपालले पहिलो इनिङ्ग्समा १०६ रन बनाउदै अलआउट भएको  छ । १९.२ ओभर खेल्दै नेपाल  अलआउट भएको हो ।

नेपालको लागि  कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाएका थिए ।

Esewa
Crest

अब  नेदरल्याण्डले १०७ रनको लक्ष्य पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS