IME Life New

नेपाल सेवा लघुवित्तको आईपीओ बैशाख १२ देखि निष्कासन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल लघुवित्त वित्तीय संस्थाले एक लाख ८० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको छ। संस्थाले प्रतिशेयर १०० रुपैयाँको दरमा एक लाख ६७ हजार कित्ता शेयर सर्वसधारणको लागि बैशाख १२ गतेदेखि निष्कासन गर्न लागेको हो।

संस्थाले निष्कासन गर्ने मध्ये तीन हजार ६०० कित्ता कर्मचारी र ९ हजार कित्ता सामुहिक लगानी कोषकालागि छुट्याएको छ। आइपिओमा न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ताकालागि आवेदन दिन पाइने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ।

Esewa
Crest

संस्थाले छिटोमा बैशाख १६ र ढिलोमा जेठ १० गतेसम्मकालागि बिक्री खुला गरेको छ। इच्छुक आवेदकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS