IME Life New

नेपाल वेयरहाउजिङ्गका प्रमुख कार्यकारी अधिकृत खनालको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीका प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालको राजिनामा स्वीकृत भएको छ । खनालले २०८० चैत १ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् । कम्पनीको चैत २२ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ।

निजले कम्पनीलाई पुऱ्याएको उल्लेखनिय योगदनको उच्च कदर गर्दै राजीनामा पेश भएकै मितिबाट लागु हुने गरि राजीनामा स्वीकृत गरिएको कम्पनीले एक सूचना जारी गर्दै बताएको छ ।

Esewa
Crest
1712305876448

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS