IME Life New

नेपाल लाइफले जीवन बीमा व्यवसायमा इमर्जिङ रिस्क सम्बन्धमा गोलमेच गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमामा उदयीमान प्रवृत्तीहरु विषयक गोलमेच सम्मेलनको आयोजना गर्दैछ। इन्स्योरेन्सले म‌ंगलबार होटल एम्बेसडर लाजिम्पाटमा आयोजना गर्न लागेको कार्यक्रममा मिलिम्यान समूहको एक्चुअरी सल्लकार फिलिप ज्याक्शनले श्रोत व्यक्तिकारुपमा निम्त्याएको छ।

Esewa
Crest

मिलिम्यान समूह संसारको सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्श फर्महरू मध्ये एक हो । यसले विश्वका विभिन्न क्षेत्रिय कार्यालयमार्फत् ४ हजार ५०० भन्दा बढी एक्चुअरिलाई रोजगारी दिएको छ । श्रोत व्यक्ति ज्याक्शन नेपाल लाइफको नव नियुक्त एक्चुअरी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS