IME Life New

नेपाल लाइफका अध्यक्ष संघईले लिए सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गरेका छन् । उनले बीमा समितका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ३ को उपदफा ४ बमोजिम सपथ लिएका हुन् । नेपाल लाइफले चैत २१ गते सम्पन्न साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्ष संघई सहित कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान निर्वाचित भएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS