IME Life New

नेपाल भरी सिजी ब्राण्डले सुरु गर्यो फ्रि एसि सर्भिस क्याम्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले गत फागुन २५ देखि सिमित अवधिको लागि नेपाल भरी फ्रि एसी सर्भिस क्याम्प सुरु गरेको छ । यस क्याम्पमा घरमा रहेको कुनै पनि ब्राण्डको एसि बिना कुनै पनि शुल्क फ्रिमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत रहेको जनाएको छ ।

उक्त क्याम्पमा कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको एसिसँग सिजी ब्राण्डको नयाँ एसि साट्न सकिनेछ । एक्सचेन्ज गर्दा एसिको उचित मुल्यांकन गरि घरमै गएर फ्रिमा जडान समेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण हो ।

Esewa
Crest

नयाँ एसि खरिद गर्न चाहेमा सिजीका कुनै पनि एसी लिदा २१ प्रतिशत सम्मको विशेष छुट रहेको छ । एसिहरुमा ५ वर्षको कम्पे्रसर वारेण्टी समेत दिइने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS