IME Life New

नेपाल ब्रोडकास्टीङ्ग च्यानलले आइपीओ जारी गर्ने, डाक्यो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पारित गर्नेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गरी प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । शेयरको अंकित मुल्यमा संशोधन गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS