IME Life New

नेपाल बैंकका नवनियुक्त सिइओ अधिकारीद्धारा सपथ ग्रहण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बैंकका संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीमार्फत उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण गर्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालकै अगुवा बैकमा प्रमुख कार्यकारी पदमा आफुलाई दिईएको विश्वासपूर्ण जिम्मेवारीप्रति हरदम इमान्दार रही गर्ने बताए ।

Crest

असोज ११ गत बसेको बैक संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा अधिकारीलाई छनोट गर्ने निर्णय गरेको थियो । यस पदमा १४ जना आकांक्षीहरुले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS