IME Life New

नेपाल बंगलादेश बैंकको मुद्धती योजनामा कोरोना बीमा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश बैंकले दुई बर्ष अवधिको मुद्धती योजनामा  आवद्ध सबै ग्राहकहरुलाई कोरोना बीमा गराउने भएको छ। बैंकले दुई बर्षे मुद्धती योजनामा रहेका खातावालाहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म सुरक्षण हुने कोरोना बीमा गराउने भएको हो ।

हाल विश्वभर फैरिरहेको कोरोना भाइरसबाट आफना ग्राहकहरुलाई सुरक्षित रहन आग्रह गर्दै यस बिषम परिस्थतीलाई मध्यनजर गरेर यस योजना ल्याएको बैंकले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS