IME Life New
GBIME

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्दै

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीमा रहेको लगानीयोग्य रकम एक वर्ष वा दुई वर्षका लागि वाणिज्य बैंकहरुमा लगानी गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क वर्गको वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर असोज २७ गते कार्यालय समयभित्र शिलबन्दी प्रस्ताव बुझाउन पुनर्बीमा कम्पनीले आग्रह गरेको छ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS