IME Life New

नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागिबुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको ४.७५ प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजपश्चात कम्पनीको शेयरमूल्य ६६१ रुपैयाँ ५८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ६९३ रुपैयाँका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।

Esewa
Crest

यही समायोजित मूल्यलाई आधारमा मानेर आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले जेठ १७ गते, बिहीबार, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौंमा नवौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS