IME Life New

नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य २००० पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनी (NRIC) को शेयर मूल्य हाल सम्मकै उच्च मूल्यमा कारोवार भइ रहेको  छ। यस समाचार तयार पार्दा सम्म कम्पनीको बजार मूल्य १९९९ प्रति कित्तामा काम भइरहेको  । आज  कम्पनीको न्युनतम कारोवार  १९१०  प्रति कित्ता बजार मूल्यमा  खरिद बिक्री भएको हो ।

Esewa
Crest

यस अघि कम्पनीको बजार मूल्य ३ डिसेम्बरमा १८३६ पुगेर कम्पनीको बजार मूल्य घट्न सुरु भएको थियो। केही समय यता कम्पनीको कारोवारमा चहलपहल बढेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS