IME Life New

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक सुवेदीले दिए राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकबाट पुरुषोत्तम सुवेदीले गत साता पदबाट राजीनामा दिएका छन् । सुवेदीले दिएको राजिनामा साउन १६ गते बसेको पुनर्बीमा कम्पनीका सञ्चालक समितिको २९७ औं बैठकले स्वीकृत गरेको पुनर्बीमा कम्पनीका सिईओ शंकर कुमार रायमाझीले जानकारी दिए ।

सुवेदीले व्यक्तिगत काममा व्यस्तता हुने भएकोले पदबाट राजिनामा दिनु परेको जनाएका छन् । सूत्रका अनुसार उनी नयाँ ठाउँमा नियुक्तीको लागि पहल गर्न राजिनामा दिएका हुन् । राष्ट्रिय बीमा संस्थानमा लामो समयसम्म काम गरेका सुवेदी जीवन बीमा क्षेत्रका अनुभवी व्यक्ति हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS