IME Life New

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुबेदी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा पुरुषोत्म सुबेदीलाई कामकाज तोकिएको छ । अर्को व्यवस्था नहुन्जेलसम्मको लागि अध्यक्ष पदमा सुबेदीलाई कामकाज गर्न तोकिएको हो।

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष महेश कुमार गुरागार्ईको पदावधि असार १४ गते समाप्त भएसँगै हाल अर्को व्यवस्था नहुन्जेलसम्मको लागि अध्यक्ष पदमा सुबेदीलाई कामकाज गर्न तोकिएको हो।

Esewa
Crest

अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको गत असार १५ गतेको पत्रअनुसार सुबेदीलाई अध्यक्ष तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS