IME Life New

नेपाल पुनर्बीमामा स्वतन्त्र विज्ञ संचालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले स्वतन्त्र विज्ञ संचालक नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको २०७९ भदौं ८ गते बसेको बैठकले अनिता रायमाझि  टण्डनलाई स्वतन्त्र विज्ञ संचालकमा नियुक्त गरेको हो ।

साथै उक्त निर्णयलाई आगामी सातौ वार्षिक साधारण सभाबाट अनुमोदनका लागि प्रस्ताव पेश गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS