IME Life New

नेपाल पुनर्बीमामा निकै धेरै चलहपहल, फ्लोरसिट हेर्दा यस्तो देखियो !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य सुरुवाती दिन देखिनै निकै चहल पहल देखिएको छ । आज असार २८ गते आईतबार नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा सामान्य ५ रुपैयाँले वृद्धि भएर ५०९ रुपैयाँ प्रति कित्तामा कारोवार बन्द भएको छ।

आज पनि पुनर्बीमाको निकै ठूलो मात्रामा कारोवार भएको छ। कम्पनीको मात्र १४ करोड ३४ लाख माथिको शेयर किनबेच भएको छ।

Esewa
Crest

आजको फ्लोरसिटले के देखायो ?
आज नेपाल पुनर्बीमा कम्पनीको ३६ नम्बर ब्रोकरबाट सर्वाधिक १ करोड २८ लाख बराबरको खरिद भएको छ भने ४२ नम्बर ब्रोकरबाट १ करोड ४ लाख बराबरको बिक्री भएको छ ।

त्यस्तै दोश्रोमा ५९ नम्बर ब्रोकरबाट १ करोड १६ लाखको खरिद भएको छ भने ब्रोकर नम्बर २१ बाट ९३ लाख ८० हजारको बिक्री भएको छ।
यसरी हेर्दा बिक्री गर्ने ब्रोकर भन्दा खरिद गर्ने ब्रोकर नै आक्रामक रुपमा प्रस्तुत भएको देखिन्छ।

Source: Nepal Stock Exchange

Date : 7/12/2020

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS