IME Life New

नेपाल एसबिआई बैंकद्धारा शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ८० प्रतिशत नगद लाभांश जम्मा गरेको जनाएको छ ।

साधारण पश्चात सम्बन्धीत शेयरधनीहरुले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गर्ने ब्यवस्था गसिरसकेको जनाएको छ । हालसम्ममा पनि शेयर अभौतिकीकरण नगराएको तथा हितग्राही खातामा बैंक खात नं अद्यावधिक नगराएको शेयरधनीले हितग्राही खाता खालेको सम्बन्धीत निक्षेप सदस्यमा सम्र्पक गरी बैंक खाताको विवरण अद्यावधिक गरेपछि लाभांश रकम जम्मा हुने जनाइएको छ ।

Crest

कम्पनीले ३०औं वार्षिक साधारण सभाबाट ३ दशमलव ७० प्रतिशत बोनश शेयर र ६ दशमलव ८० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS