IME Life New

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन अवधि भोलि समाप्त हुने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको लक इन अवधि भोलि फागुन २३ गते समाप्त हुने भएको छ। बैंकले बैंकको संस्थापक शेयरधनीहरुको लक इनमा राखिएको लक इन अवधि फागुन २३ गते समाप्त हुने कम्पनीले जनाएको छ ।

हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी शेयरहरु कारोबार गर्न सकिनेछ। बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS