IME Life New

नेपाल सहितका मुलुकमा भारतद्वारा कोरोनाविरुद्धको खोप निर्यात पुनः शुरु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। भारतले कोरोनाविरुद्धको खोपको निर्यात शुरु गरेको छ। भारतीय विदेश मन्त्रालयले छिमेकी मुलुकहरुमा खोप निकासी गरेर निर्यात शुरु गरिएको जानकारी दिएको छ।

नेपाल, बंगलादेश र म्यानमारको साथै इरानमा खोपको निर्यात गरिएको हो। विश्वको प्रमुख खोप उत्पादक मुलुक भारतले गत चैतबाट आन्तरिक अभाव देखाउँदै खोप निर्यातमा रोक लगाएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS