IME Life New

नेको इन्स्योरेन्सको साधारणसभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी बार्षिक साधारणसभा स्थगित भएको छ । बैशाख १ गते हुने भनिएको बार्षिक साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको चैत्र २२ गते बसेको संचालक समितिको बैठकले हाल विश्वभर फैलिरहेको कोरोनाको कारणले देशमा बिषम परिस्थिती सृजना भएको हुँदा बैठकले उक्त साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीको बैठकले अर्को निर्णय नभएसम्मको लागि उक्त बार्षिक साधारणसभा स्थगित गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS