IME Life New

नुवाकोटको बट्टारमा सिद्धार्थ बैंकको नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिद्धार्थ बैंकले नुवाकोटको बट्टारमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार नुवाकोटको बट्टार शाखाको औपचारिक रुपमा कारोबार शुरु गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन विदुरनगरपालिका मेयर सन्जु पण्डितले गरे ।

हालसम्म बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ एटिएम र १ हजार ३ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् आफ्ना ग्राहकहरुलाई उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS