IME Life New

निरन्तर ओरालो लाग्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य ओरालो लागेको छ । मंगलबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन ३ सयले घटेर प्रति तोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS