IME Life New

निप्स पोखराद्वारा भूकम्प दिवसको अवसरमा प्रभात फेरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निप्स) पोखरा शाखाले राष्ट्रिय भूकम्प दिवसको अवसरमा प्रभात फेरी गरेको छ। निप्सका अध्यक्ष बद्रीनाथ पाैडेलको नेतृत्वमा जीवन तथा निर्जीवन बीमा कम्पनीको पोखरास्थित प्रादेशिक कार्यालय, शाखा तथा उपशाखा कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रभातफेरी नगर परिक्रमापछि नगर सभागृहमा पुगेर समापन भएको थियो । २०७२ साल फागुन १२ गते शनिबार विनाशकारी भूकम्प गएको दिनको अवसर पारेर सरकारले भूकम्प सम्बन्धमा जनचेतना वृद्धि गर्नका लागि भूकम्प दिवस मनाउँदै अाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS