IME Life New

नाडेप लघुवितको १५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नाडेप लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा गर्न वैशाख ९ गते सोमबारदेखि बुक क्लोज गर्दैछ । कम्पनीले वैशाख २६ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारीपछि कायम भएको चुक्ता पुँजी ३२ करोड रुपैयाँको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्न लागेको हो । कर तिर्न १.५८ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पनि हुनेछ ।बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS