IME Life New

नयाँ वर्षमा सिजी एसडिएको नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सीजीले नयाँ वर्षको उपहार ल्याएको छ । यस उपहार योजना अन्तर्गत सीजी एसडिएकोे नवीनतम प्रविधि एवम गुणस्तरका युक्त घरायसी सामाग्रीहरु खरिद गरि ग्राहकहरूले लक्की ड्र मार्फत हरेक हप्ता सीजी एसडिएका उत्कृष्ट उत्पादनहरू जित्न सक्नेछन् ।

बम्परमा दुई भाग्यमानी जोडीले थाइल्याण्ड र मेघौली सेराई घुम्न जान पाउने अवसर प्राप्त गर्न सक्नेछन् । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको ब्राण्ड सीजी एसडिएको विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सक्ने जनाएको छ।

Esewa
Crest

यो योजनामा सहभागी हुन ग्राहक महानुभावहरुले बिज्ञापनमा दिईएको क्यूआर कोडमा स्क्यान गरि आफ्नो बिवरणहरु भर्नु पर्नेछ । यो योजना चैत्र २३, २०८० देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS