IME Life New

नबिल बैंकको ३० लाख इकाई ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नबिल बैंकको ३० लाख कित्ता इकाई ऋणपत्र सूचिकृत भएको छ । नबिल बैंकले मंसिर ३० गतेदेखि पुस ३ गतेसम्म ३ अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री खुला गरेको थियो । उक्त ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले यसलाई कारोबारका लागि ‘नबिलडी८७’ संकेत प्रदान गरेको छ । उक्त ऋणपत्र भोलिबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS