काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त भएका छन् । बैंकको जेठ २२ गते बसेको संचालक समितिको बैठकले बैंकको कम्पनी सचिवालयका प्रबन्धक विश्वप्रकाश पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार १ गतेदेखि लागु हुनेगरी बैंकले नियुक्त गरेको हो ।
1685970545809नबिल बैंकको कम्पनी सचिवमा पौडेल नियुक्त

















