IME Life New

धनगढीमा तेस्रो हार्डवेयर एक्सपो–२०८० आयोजना हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुणस्तरी उत्पादन, सुपथ मूल्य’ नाराका साथ कैलालीको धनगढीमा तेस्रो हार्डवेयर एक्सपो–२०८० हुने भएको छ। अम्बे स्टिल्सको सहकार्यमा कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा यही असोज १० गतेबाट धनगढीको चटकपुरस्थित सौंराई स्क्वायरमा प्रदर्शन हुने भएको हो।

प्रदर्शनीस्थल सहिद गेटनजिक रहेको छ। प्रदर्शनमा घर निर्माणका लागि आवश्यक विभिन्न कम्पनीका हार्डवेयर सामग्रीका स्टल रहनेछन्। असोज १४ चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

Esewa
Crest

प्रदर्शनी दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म चल्ने आयोजकले जनाएको छ। प्रदर्शनीमा अवलोकनकर्ताको सहभागिता उत्साहजनक रहने आयोजकको अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS