IME Life New

दोहोरो अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १५.३३ अंकले बढेर आज २१०१.१६ विन्दुमा बन्द भएको छ।

बजार बढ्दा १९९ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ४५ वटाको ओरालो लागेको छ। चारवटा कम्पनीको शेयरभाउ भने स्थिर रहेको छ।

Esewa
Crest

आज ३१४ कम्पनीका १ करोड १ लाख ८ हजार १२२ कित्ता शेयर ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँमा किनबेच भएका छन्। यो दिन उच्च कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः २३ करोड २ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड ३० लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः १३ करोड ७७ लाख रुपैयाँ
  • नेपाल इन्स्योरेन्सः ११ करोड ३७ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १० करोड २७ लाख रुपैयाँ
  • पिपुल्स पावरः ७ करोड १४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ६ करोड ६९ लाख रुपैयाँ
  • भिजन लुम्बिनी ऊर्जाः ५ करोड ९६ लाख रुपैयाँ
  • दोर्दी खोला जलविद्युतः ५ करोड ४४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५ करोड ४१ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS