IME Life New

दोहोरो अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ को विन्दुमा बन्द भएको छ।
बजार घट्दा ५१ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। यो दिन १८८ कम्पनीको शेयरभाउ घट्दा ६ कम्पनीको स्थिर रहेको छ।

हिजोको तुलनामा कारोबार पनि घटेको छ। आज २ अर्ब २३ करोड ५४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज शिवम सिमेन्टको उच्च कारोबार भएको छ।

Esewa
Crest

आज सर्वाधिक कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ९ करोड ७२ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः ८ करोड ३२ लाख रुपैयाँ
  • सोनपुर मिनरल्सः ७ करोड ३३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७ करोड १० लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ५ करोड ९० लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः ४ करोड ९७ लाख रुपैयाँ
  • दोल्ती पावरः ४ करोड ५१ लाख रुपैयाँ
  • दोर्दी खोला जलविद्युतः ४ करोड २६ लाख रुपैयाँ
  • पिपुल्स पावरः ३ करोड ४९ लाख रुपैयाँ
  • धौलागिरी लघुवित्तः ३ करोड ४५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS