IME Life New

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको भाउ, हालसम्मकै उच्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजख मंगलबार पनि सुनको भाउ बढेको छ । सोमबार प्रतितोला एक १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको आज चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS