IME Life New

थप १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा आज थप १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही सय कोरोना संक्रमणका कारण थप ११ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४४३ आरटीपीसीआर र २ हजार ८०८ एन्टीजेन गरि कुल ९ हजार २५१ नमूना परिक्षण गरिएको थियो । जसमध्ये १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ८१४ जनाको मृत्यु भइसकेको छ ।
आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४५ हजार २२४ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS