IME Life New

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान रद्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान रद्द गरिएको छ।

त्रिविका कुलपतिबाट त्रिविको रिक्त रहेको उपकुलपति नियुक्ति गर्ने प्रयोजनका लागि त्रिवि ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठित छनोट तथा सिफारिस समितिको पुस २१ गतेको निर्णयअनुसार दरखास्त आह्वान रद्द गरिएको हो।

Esewa
Crest

यसअघि समितिले पुस २० गते एक सूचना प्रकाशित गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दरखास्त पेस गर्न आह्वान गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS