IME Life New

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त भएका छन् । तत्कालिन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणमा निलम्बन भएपछि खाली रहेको पदमा तिवारी नियुक्त भएका हुन् ।

तिवारी नागरिक उड्डयान प्रशिक्षण प्रतिष्ठानमा प्रमुखको रुपमा कार्यरत रहेका थिए । यसअघि पनि उनले विमानस्थल प्रमुखको जिम्मेवारी सम्हालिसकेका थिए ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS