IME Life New

तारागाउँ रिजेन्सी होटलको बोनश शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सोमबार तारागाउँ रिजेन्सी होटल लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको आज ७ लाख कित्ता बढी बोनश शेयर सुचिकृत भएको हो । यस कम्पनीको साधारण सभाबाट पारित भएको ४ प्रतिशतले हुन आउने ७ लाख ५४ हजार ६६१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

यो कम्पनीले आफ्नो साधारण सभाबाट पारित गरेको उक्त बोनश नेप्सेमा सूचिकृत गराउको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS