IME Life New

तारागाउँ रिजेन्सीको साधारण सभा चैत २७ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तारागाउँ रिजेन्सी होटलको २५औं साधारण सभा चैत २७ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त साधारण सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ ।

सभाको प्रस्तावमा २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने, प्रबन्ध सञ्चालक र कार्यकारी सञ्चालकको पुनः नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS