IME Life New

डिशहोमले ल्यायो ८९९ मा १०० एमबीपीएस इन्टरनेट सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मुल्यमा उच्च गतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ । यसैक्रममा कम्पनीले मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरु मार्फत बजारमा आक्रामक उपस्थिती जनाइरहेको छ । यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ ।

Esewa
Crest

यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS