IME Life New

डिशहोमद्धारा डिलर दाइ सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिश होमले आफ्ना डिलर दाईहरुलाई सम्मान गरेको छ । डिशहोमले क्षेत्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर सम्मानका साथै पुरस्कार वितरण गरेको जनाएको छ ।

गण्डकी अञ्चलमा डिश होम, डिशहोम फइबरनेटको बिक्रि र बिक्रि पछि ग्राहकलाई पुर्याएको सेवाको कदर गर्दै पोखराका दिप एलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायेर्स, स्यांग्जाका रन्जना फेन्सी, लुद्र मान थापा, गोरखाका सरिना एलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट एलेक्ट्रोनिक्स, जनसेवा एलेक्ट्रोनिक्स लाई सम्मान गरेको हो ।

Esewa
Crest

उनीहरुलाई उपहार स्वरुप एक एक थान ल्यापटप, साथै बिक्रि पछिको उत्क्रिष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका यरिया सेल्स मेनेजर प्रदिप सुवेदीले प्रशंशा पत्रसहित सम्मान गरेका हुन् ।

उक्त कार्यक्रममा गोर्खा, लम्जुङ्ग, स्यांग्जा, तनहुँ र कास्कीका डिष्ट्रिब्यूटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS