IME Life New

झापा जिल्लामा कामना सेवाको दुई नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं.१ को झापा जिल्लाको कमल गाउँपालिका ५, पाडाजुंङ्गी र बुद्धशान्ति गाउँपालिका १, बुधवारेमा आफ्नो ८८औं र ८९ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएकोहो ।

Esewa
Crest

प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले शाखा समेत गरि प्रदेश नं १ मा ९ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र संचालनमा ल्याउने बताउंदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले बिश्वास लिएको बताए ।

काठमाण्डौ – ३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ८९ वटा शाखा कार्यालयहरु तथा ४० वटा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

साथै, मोबाइल बैंकिग, इन्टरनेट बैंकिग, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउंदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS