IME Life New

ज्योति विकास बैंकमा रोजगारीको अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

ज्योति विकास बैंकले शाखा प्रबन्धक, रिलेसनसिप म्यानेजर तथा अप्रेसन इञ्चार्ज पदका लागि कर्मचारीको  माग गरेको छ । बैंकले २० जना शाखा प्रबन्धक र २० जना रिलेसनसिप म्यानेजर तथा अप्रेसन इञ्चार्ज माग गरेको हो ।

बैंकले भैरहवा, आवुखैरेनी, बोडे, महाराजगञ्ज, बनेपा, कावासोती, सिन्धुली, धरान, वालिङ, गल्छि, हरिवान, गाइघाट, रामगोपालपुर, खोर्साने, फापरबारी, बागदुला लगायतका शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो  ।

Crest

शाखा प्रबन्धकको लागि कम्तिमा स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा न्युनतम ५ वर्षको अनुभव हुनु पर्ने बैंक्ले जनाएको छ । रिलेसनसिप म्यानेजर तथा अप्रसेसन इञ्चार्जको लागि स्नातक उत्तीर्ण गरि बैंकिङ क्षेत्रमा कम्तिमा दुई वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने छन् ।

ईच्छुक र योग्यता पुगेका व्यक्तिले कात्तिक ८ गतेसम्म बैंकको वेवसाइट मार्फत आवेदन दिन सकिने बैंकको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS